Paschim Express
बझाङ प्रदेशसभामा एमालेको अग्रता, कांग्रेसले पछ्याउँदै

डडेल्धुरा । बझाङमा प्रदेशसभामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

एमालेका दमन भण्डारीले १५७ मत पाउँदा काँग्रेसका अविशेक सिंहले १३२ मत पाएका छन् । माओवादीका जनक बुढाले ४७ मत पाउँदा समाजवादीका दिलबहादुर सिंहले ५१ पाएका छन् ।

छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो । अहिलेसम्म ४ सय मत गणना भएको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update