Paschim Express
इलाका प्रशासनका नासुद्वारा समाचारको खण्डन

डडेल्धुरा । इलाका प्रशासन कार्यालय जोगबुढाका नायक सुब्बा हिक्मतसिंह भण्डारीले पश्चिमएक्सप्रेसमा प्रकाशित समाचारको खण्डन गरेका छन् ।

पश्चिमएक्सप्रेसमा प्रकाशित ‘डडेल्धुराको इलाका प्रशासनका हाकिमको मनपरीले सेवाग्राही मर्कामा, सिडियोले सोधे स्पष्टीकरण’ शीर्षकको समाचारप्रति भण्डारीले खण्डन गरेका हुन् । सेवाग्राहीले गुनासो गरेपछि पश्चिमएक्सप्रेसले उक्त समाचार १५ चैतमा प्रकाशन गरेको थियो । 

हेर्नुहोस् भण्डारीले पठाएको खण्डन 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update