Paschim Express
कर्मचारी भर्नाकाका लागि गेटा अस्पतालले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित

कैलाली । कैलाली धनगढीस्थित गेटा अस्पतालले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

अस्पतालले वैशाख २६ देखि २८ गतेसम्म लिएको परीक्षाको नितजा सार्वजनिक गरेको हो । अस्पतालले विभिन्न ६ वटा पदका लागि परीक्षा लिएको थियो ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update