Paschim Express
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

मंगलबार संसदको संयुक्त बैठकलार्ई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

पूर्णपाठः

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update