Paschim Express
उग्रतारा मन्दिर पछाडीको जंगलमा डढेलो

डडेल्धुरा । डडेल्धुराको उग्रतारा मन्दिर पछाडीको वनमा डढेलो लागेको छ । मंगलबारबाट उक्त क्षेत्रमा आगो लागेको हो । 

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, डिभिजन वन कार्यालय, अमरगढी नगरपालिका र स्थानीयहरु प्रयास गरिरहेका छन् । तर, वेगमा हावा चलिरहेकाले नियन्त्रणमा आउन सकेको छैन ।

441640926_436169269005297_5445932189460038876_n-1716980515.jpg

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update