Paschim Express
असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

काठमाडाैं । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आज सार्वजनिक सूचना निकालेर यो अवधिभर सडक खन्न रोक लगाएको जनाएको छ ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले खन्न रोक लगाएको कार्यालयले जानकारी दिएको छ ।

sadak_ff_coKCA6R0M1-1718166846.jpg

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update