Paschim Express
डडेल्धुराबाट भन्सार छलीका सामान बरामद

डडेल्धुरा । डडेल्धुराबाट भन्सार छलीका सामान बरामद गरिको छ ।

परशुराम नगरपालिका-९ कुयापानीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २२ हजार ९ सय मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको बिडी, सुर्ती, स्याम्पु, जिरा, मिक्चर, पास्ता, छाता लगायतका सामान अस्थायी प्रहरी पोष्ट गाईबाँधे, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update