काठमाडौँ । गृह मन्त्रालयले वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न निर्देशन दिएको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै प्रमुख जिल्ला अधिकारीहरूलाई यस्तो निर्देशन दिएको जनाएको हो ।
सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य व्यवस्था गरेको छ । तर परिचयपत्र बनाउँदा वृद्धवद्धालाई समस्या भएको भन्दै आलोचना भएको थियो ।
प्रकाशित मिति: सोमबार, असार १०, २०८१ ११:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय