Paschim Express
डोटीका दुई बालबालिका सेती नदीमा डुबेर बेपत्ता 

डडेल्धुरा । सेती नदीमा नुहाउने क्रममा डुबेर दुई बालक बेपत्ता भएका छन् । डोटी जिल्लाको दीपायलको सेती पुल नजिक नुहाउने क्रममा डुबेर दुई बालका बेपत्ता भएका हुन् । 

दीपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पिपल्ला बस्ने  ७ वर्षकी खुसी प्रजापती र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका हुन् । बेपत्ता दुबैको खोजी कार्यका लागि सुरक्षाकर्मी तथा स्थानीय खटिएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update