Paschim Express
सुदूरपश्चिममा ६ सहित २९ प्रहरी गैरहाजिर, सम्पर्कमा नआए जागिरबाटै हटाउने तयारी

काठमाडौँ । नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका २९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । जसमध्ये सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लाका ६ जना रहेका छन् । 

प्रहरी प्रधान कार्यालय नक्सालले आज सम्पर्कविहीन कर्मचारीको नामावली सार्वजनिक गर्दै सन्तोषजनक स्पष्टीकरणसहित बाटोको म्यादबाहेक सातदिनभित्र कार्यालयमा उपस्थित हुन जानकारी गराएको हो ।

Police-Notice-1-scaled-1721883413.jpg
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update