Paschim Express
डडेल्धुरामा चितुवा मृत फेला

डडेल्धुरा । डडेल्धुरामा चितुवा मृत फेला परेको छ । अजयमेरु गाउँपालिका-३ भद्रपुर बजार नजिकैको घाँसे जंगलमा चितुवा मृत फेला परेको गाउँपालिका अध्यक्ष उमेश भट्टले बताए ।

जिल्ला वन कार्यालय डडेल्धुराले आवश्यक जाँचबुझका लागि जिल्ला वन कार्यालयको टोली उक्त स्थानतिर गएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update