Paschim Express
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका छन् ।

२० असारमा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरेका थिए । उक्त संसद्मा सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update