Paschim Express

सुदूरपश्चिम विश्वविद्यालयबाट अर्न एण्ड लर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका नेपाली विद्यार्थी ३ दिनदेखि बंकरमा छन् ।

उनीहरुले उद्दार गर्न सरकारलाई गुहार गरेका छन् । 

 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update