Paschim Express
डोटीमा चट्याङ लागेर एक किशोरीको मृत्यु

डोटी । डोटीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको जोरायल गाउँपालिका–६ की १८ वर्षीया दुर्गा साउँदको चट्याङ लागेर मृत्यु भएको हो ।

हिजो शनिवार) साँझ चट्याङ लागेर उनी घाइते भएकी थिएइ न् । तर उपचारको क्रममा आज (आइतबार) विहान उनकाे माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update