Paschim Express
बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङ । बझाङमा भूकम्पकाे धक्का महसुस भएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका मष्टा गाउँपालिका केन्द्र रहेकाे भूकम्प ४.३ रेक्टरकाे हाे ।

केन्द्रका अनुसार बिहीवार सात बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पकाे धक्कापछि स्थानीयहरु घर बाहिर निस्किएका छन् । भूकम्पले गरेकाे क्षतिकाेबारे अहिलेसम्म केही जानकारी प्राप्त नभएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update