Paschim Express
डडेल्धुराका एक पुरुष मृत फेला

डडेल्धुरा । डडेल्धुराका एक पुरुष कञ्चनपुरको सडक छेउमा मृत फेला परेका छन्।

डडेल्धुराको आलीताल गाउँपालिका(७ घर भई हाल कञ्चनपुरको बेदकोट नगरपालिका-३ बस्दै आएका ४१ वर्षीय जोगी महरा बिहीवार मृत अवस्थामा फेला परेका हुन्।

महरा कञ्चनपुरको बेदकोट नगरपालिका(३ भम्का स्थित भित्रि सडक खण्डको छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update