Paschim Express
नगरप्रहरी भर्ना गर्दै अमरगढी

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा नगर प्रहरी भर्ना गराउन लागेको हो ।

नायव निरीक्षक एकजना, हवल्दार एकजना र जवान ७ गरी ९ जना नगर प्रहरी भर्ना गर्न लागेको हो । सूचना अनुसार इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । 

459453430_26852623007686561_6415471519761655764_n-1726827094.jpg
 

 
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update