Paschim Express
बैतडीमा भूकम्पको धक्का

बैतडी । बैतडीको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो  ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update