काठमाडौं । डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. नरेन्द्र खनाल आउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीलाई पठाउन लागेका हुन् । डा खनाल दसौँ तहका चिकित्सक हुन् । उनी यसअघि टीकापुर अस्पतालमा कार्यरत थिए ।
यसअघि डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. सन्तोष कुमार गुप्ताले सम्हालिरहेका थिए ।
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१ १४:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय