Paschim Express
डोटीमा बेहोस हुने इन्जेक्सन लगाउँदा ९ वर्षीया बालिकाको मृत्यु

डोटी ।  डोटीमा बेहोस हुने इन्जेक्सन लगाउदा ९ वर्षीया बालिकाको मृत्यु भएको छ ।

जिल्लाको दिपालयल–सिलगढी नगरपालिका-३ माझिटोल बस्ने लोकेन्द्र भुलको ९ वर्षीया छोरी रजनी भुलको मृत्युु भएको हो।

बालिकाको लडेर हात भाँचिएपछि अप्रेसन गर्दा बेहोस हुने इन्जेक्सन लगाउँदा सुजङ्ग अस्पताल राजपुर डोटीमा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय डोटीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update