Paschim Express
आज जुम्लापछि सबैभन्दा बढी चिसो डडेल्धुरामा

डडेल्धुरा । डडेल्धुराको न्यूनतम तापक्रम लगातार घटिरहेको छ ।  मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको तापक्रम विवरणअनुसार डडेल्धुराको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको हो ।  मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ । 

अहिले देशभर नै तापक्रम घटिरहेको छ भने चिसो बढिरहेको छ । 

tapkram-1_exiaPgALJ8-1732164750.png
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update