Paschim Express
डडेल्धुरामा जिल्ला यातायात व्यवस्था समितिको बैठक,  के–के भयो निर्णय ?

डडेल्धुरा । डडेल्धुरामा जिल्ला यातायात व्यवस्था समितिको बैठक बसेको छ । हिजो (बुधबार) प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षमा बसेको बैठकले विभिन्नि ६ वटा निर्णय गरेको छ । यातायात व्यवसायीसँग बसेको बैठकले मालसमान बोक्ने गाडीले यात्रु बोक्न नपाउने, तिव्र गतिमा चलेका यातायातको चेकजाँच तथा क्षमताभन्दा बढी यात्रु बोक्नेमाथि ट्राफिक प्रहरीले कडा निगरानी गर्ने लगायतका निर्णय भएको छ ।

यस्तै मापसे गरेर सवारी साधन चलाउनेमाथि कडाइ गर्ने, सवारी चालक अनुमति पत्र नभएर पनि अटोरिक्सा चलाउने तथा दर्ताविना रिक्सा गुडाउनेमाथि निगरानी राख्ने निर्णय समेत भएको छ ।

यी हुन् ६ निर्णय:

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update