Paschim Express
मेलखर्कबाट चरेशसहित अम्बरबहादुर पक्राउ

डडेल्धुरा । डडेल्धुराबाट चरेशसहित एकजना पक्राउ परेका छन । शनिबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले आलिताल गाउँपालिका – १ मेलखर्कबाट स्थानीय ६३ वर्षीय अम्बरबहादुर बोहरालाई पक्राउ गरेको हो ।

बोहराले सञ्चालन गरेको तरकारी पसलमा लुकाई राखेको अवस्थामा ११८ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update