काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्टस्ले जितेको छ ।
सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि हात पारेको हो ।
टीयू क्रिकेट मौदानमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
जनकपुरका लागि लाहिरु मिलान्थाले सर्वाधिक ८७ रन जोडे। उनले ४९ बलमा ९ चौका र ४ छक्का हाने । यस्तै आशिफ शेखले १९ बलमा ३३ रन, हर्ष थेकरले बलमा रन जोडे ।
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१ १६:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय