Paschim Express
सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौंमा पनि महसुस

काठमाडौं- सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

त्यहाँको माझीटार केन्द्रविन्दु भएर बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको हो । भूकम्प ४.८ म्याग्निच्युडको मापन भएकाे भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update