Paschim Express
डोटीमा जीप दुर्घटना

डोटी । डोटीमा जीप दुर्घटना भएको छ ।

जिल्लाको झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप पानीखालमा दुर्घटना भएको छ ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ । दुर्घटनाको बिस्तृत विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update