Paschim Express
डडेल्धुराको आलितालमा अटो दुर्घटना हुँदा दुई जना घाइते

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा अटो दुर्घटना भएको छ।

आलिताल- ८ को पालिका जाने सडकमा सुपप्र ०२००१ ह १७४० नम्बरको अटो दुर्घटना भएको हो।

दुर्घटनामा परि २ जना घाइते भएकाे प्रहरीले जनाएको छ। घटनाको थप विवरण भने आउन बाँकी छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update