
कैलाली । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदिमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ । मङ्गलवार भैँसी चराउन जंगलतिर गएका चौधरी ढुङ्गाबाट लडेको पाइएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ १२:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय