Paschim Express
सुदूरपश्चिममा भूकम्पको धक्का

धनगढी । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

शुक्रबार बेलुकी ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा पनि महसुस भएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update