
कञ्चनपुर । कञ्चनपुमा खोलामा डुबेर एक बालकको मत्यु भएको छ ।
जिल्लाको लालझाडी गाउँपालिका–ढक्का चानदेउ स्थित हरीश बिकको अन्दाजी ११ वर्षीय छोरा सिद्धार्थ बिककोे शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मछेली खोलामा साथिहरूसित पौडी खेल्न गएका उनको डुबेर मृत्यु भएको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२ १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय