Paschim Express
डडेल्धुरामा सबैभन्दा बढी आयकर तिर्ने एलिसा हार्डवेयर सम्मानित

डडेल्धुरा । राष्ट्रिय कर दिवसको अवसरमा डडेल्धुराको एलिसा हार्डवेयर एण्ड सप्लायर्स सम्मानित भएको छ । जिल्लामै सबैभन्दा बढी आयकर तिर्ने करदाता भएको भन्दै एलिसा हार्डवेयरलाई सम्मानित गरिएको हो ।

 
डडेल्धुरा कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदाताहरुमध्ये एलिसाले सबैभन्दा बढी कर दाखिला गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update