Paschim Express
होटल व्यवसायी महासंघ सुदूरपश्चिमको अधिवेशन डडेल्धुरामा सुरु

डडेल्धुरा । होटल व्यवसायी महासंघ सुदूरपश्चिमको अधिवेशन डडेल्धुरामा सुरु भएको छ । जिल्ला सदरमुकाम तुफानडाँडामा होटल व्यवसायी महासंघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन सुरु भएको हो ।

अधिवेशनको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले उद्घाटन गरिन । महासंघ सुदूरपश्चिम अध्यक्ष दीपकबहादुर खड्काको अध्यक्षतामा भएको अधिवेशनमा सुदूरपश्चिमका सबै जिल्लाका होटल व्यवसायीको सहभगिता रहेको छ ।

प्रथम प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने प्रदेश अध्यक्ष खड्काले बताए । 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update