Paschim Express
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ इ गाउँमा शनिवार राति मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको हो ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update