Paschim Express
बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुदूरपश्चिमका अन्य पनि जिल्लामा महसुस गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update