Paschim Express
नेपालले एसियाडको क्वाटरफाइनलमा भारतसँग खेल्ने

डडेल्धुरा । नेपाल चीनमा जारी १९ औं एसियाली खेलकुद एसियाडको क्वाटरफाइलमा भारतसँग परेको छ । लक्की ड्र बाट नेपाल भारतसँग परेको हो ।

कप्तान रोहित पौडेलले भारतको चिट्ठा निकालेका थिए । नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update