Paschim Express
डडेल्धुरा र कञ्चनपुरका १-१ सहित २३ प्रहरी सम्पर्कविहिन [नामावलीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले बिना सूचना कार्यालयमा अनुपस्थित रहेका २३ जना कर्मचारीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । जसमा डडेल्धुराको अजयमेरु गाउँपालिका-३ घर भएका प्रहरी हवल्दार डम्बरबहादुर चन्द र कञ्चनपुरको शुक्लाफाँटा-६ घर भएका प्रहरी सहायक निरीक्षक कमल राना पनि रहेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका सईदेखि प्रहरी कार्यालय सहयोगीसम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका सईदेखि प्रहरी कार्यालय सहयोगीसम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।

Police_Hajiri-1711416643.jpg

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update