Paschim Express
धनगढीका मेयर हमालकी छोरी आरती बेपत्ता

काठमाडाैं । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती बेपत्ता भएकी छिन् । केही महिनादेखि  भारतकाे गोवामा बस्दै आएकी उनी हिजो सोमबारदेखि बेपत्ता भएको मेयर हमालले जानकारी दिएका छन् ।

उनी जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कवहिन भएको हमालले जानकारी दिएका छन् । साथै उनले छोरी आरतीको खोजीका लागि भारतको गोवा बस्ने नेपालीलाई आग्रह गरेका छन् । उनले मोबाइल नम्बर 9794096014 / 8273538132/ 9389607953 मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update