Paschim Express
माओवादी अमरगढीका अध्यक्ष ओझाद्वारा पार्टी परित्याग

डडेल्धुरा । नेकपा माओवादी केन्द्रका अमरगढी नगरपालिका अध्यक्ष यादव ओझाले पार्टी परित्याग गरेका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै ओझाले पार्टीको अमरगढी अध्यक्ष र पार्टीको साधारण सदस्य त्याग गरेको जानकारी दिँदै पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । व्यक्तिगत कारणले पार्टी परित्याग गरेको ओझाले जानकारी दिएका छन् । 

No description available.

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update