Paschim Express
बझाङ प्रदेशसभामा अभिषेकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडाैं- नेपाली कांग्रेसले बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पुराना नेता जगतप्रसाद जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र नेता शेखरकोइरालाले जोशीको नाममा अडान लिएका थिए ।

यस्तै इलाम- २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय भएकाे छ ।

आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update