Paschim Express
५ बजे बस्ने गरी सर्‍याे  सुदूरपश्चिम प्रदेश सभाको बैठक

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको आह्वान गरिएको बैठक सारिएको छ ।

३ बजेका लागि तोकिएको बैठक ५ बजे बस्ने गरी सारिएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत तेजप्रकाश जोशीले जानकारी दिए ।

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनको लागि बिहीबार प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।

s_ZYrvPQBBlX-1712223159.webp

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update