Paschim Express
जोगबुडा अस्पतालमा दन्त सेवा सञ्चालन

डडेल्धुरा । जोगबुडा अस्पतालमा दन्त उपचार सेवा सञ्चालन गरिएको छ । डडेल्धुराको भित्रीमधेस क्षेत्रका नागरिकलाई सेवा प्रदान गर्नका लागि दन्त उपचार सेवा पनि सुरु गरिएको छ ।

दाँत सम्बन्धि विभिन्न समस्याको गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यसहित उत्तः सेवा पनि सञ्चालन गरिएको अस्पतालले जनाएको छ । 

स्वास्थ्य सेवालाई थप व्यवस्थित, गुणस्तरीय तथा प्रभावकारी बनाउन जनशक्ति एबं अन्य स्रोतको सुनिश्चितता र व्यवस्थापनका लागि निरन्तर लागेका अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update