Paschim Express
भोलि सार्वजनिक बिदा

काठमाडौं – गृहमन्त्रालयले भोलि अर्थात् बिहीबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व ईद–उल फित्र (ईद)का अवसरमा सार्वजनिक बिदा दिएको हो ।

such_oCoRFMRtp2-1712735798.webp

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update