Paschim Express
डडेल्धुरामा शुभकामना आदानप्रदान र अन्तरक्रिया कार्यक्रम सम्पन्न

डडेल्धुरा । डडेल्धुरामा शुभकामना आदानप्रदान र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कर्मचारी मिलन केन्द्र र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथाअन्तरक्रिया कार्यक्रम भएको हो । 

प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का रहेकी थिइन् ।

कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको पनि सहभागिता रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update