Paschim Express
बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा स्थानीय बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update