Paschim Express
सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । 

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । 

मुख्यमन्त्री सोडारीले आजै शपथ लिने कार्यक्रम छ । 

No description available.

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update