Paschim Express
डोटीमा ७२ वर्षीया महिला मृत अवस्थामा फेला

डोटी । डोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्लाको शिखर नगरपालिका–११ बारपाटा स्थित सेती नदीमा  सोही ठाउँकी अन्दाजी ७२ वर्षीया गौरी रोकाया बिहीबार मृत अवस्थामा फेला परेकी हुन् । 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update