Paschim Express
आगोमा जलेर डडेल्धुरामा एक जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा एक जनाको आगोमा परेर मृत्यु भएको छ ।

आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा शुक्रवार दिउँसो सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडेर चुुनाराको मृत्यु भएको हो ।

 चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update