Paschim Express
जीप पुरिँदा मृत्यु भएका तीन जनाकै पहिचान
जीप पुरिँदा मृत्यु भएका तीन जनाकै पहिचान पाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र जोर्तेको बीच भागमा सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । 
Weather Update